सांगठनिक संरचना

रा.प . द्वि (प्रशासन / प्र.सा. प्र)-१

नोटः
१. ललितपुर¸ वुटवल र इटहरीमा रहेका साविकका व्यावसायिक तथा सीप विकास तालिम केन्द्रका सम्पूर्ण सम्पति तथा दायित्व प्रस्तावित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान ललितपुर¸ वुटवल र इटहरीमा सार्ने । बाँकी १३ वटा सीप विकास तालिम केन्द्रहरु सम्बन्धित प्रदेश मातहत रहने गरि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने ।
२. साविकका १४ वटा रोजगार सूचना केन्द्रहरु मध्ये विराटनगर¸ जनकपुर¸ हेटौडा¸ पोखरा¸ वुटवल¸ सुर्खेत र धनगढीमा रहेका रोजगार सूचना केन्द्रहरु सम्बन्धित सरकारलाई र बाँकी ७ भद्रपुर¸ उदयपुर¸ वीरगञ्ज¸ पर्वत¸ दाङ¸ जुम्ला र महेन्द्रनगर वटा लाई ती सूचना केन्द्रहरु रहेकै नगरपालिकालाई हस्तान्तरण गर्ने ।
३. साविकको ललितपुर भैसेपाटी स्थित व्यवसायजन्य सुरक्षा र स्वास्थ्य आयोजनालाई श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग अन्तर्गतको इकाईका रुपमा रहने गरी गाभ्ने ।

श्री धर्मेन्द्र प्रसाद धमला

कार्यकारी निर्देशक

श्री अशोक शाह

सूचना अधिकारी