क्र.सं. सेवा सुविधाहरुको विवरण आवश्यक पर्ने कागजात/प्रमाणपत्रहरु तथा प्रक्रिया सेवा प्राप्त गर्न लाग्ने अवधि लाग्ने शुल्क जिम्मेवार शाखा जिम्मेवार कर्मचारी गुनासो सुन्ने अधिकारी
1 मन्त्रालयबाट वार्षिक रुपमा स्वीकृत भए अनुसार १) आवेदन २)नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि सूचना प्रकाशित गरी छनौटका लागि करिब १ महिना तथा तालिमको हकमा तोकिएको समय अवधिसम्म निशुल्क प्रशासन / तालिम शाखा कार्यकारी निर्देशक
2 मन्त्रालयबाट वार्षिक रुपमा स्वीकृत भए अनुसार १) आवेदन २)नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि सूचना प्रकाशित गरी छनौटका लागि करिब १ महिना तथा तालिमको हकमा तोकिएको समय अवधिसम्म निशुल्क प्रशासन / तालिम शाखा कार्यकारी निर्देशक

श्री धर्मेन्द्र प्रसाद धमला

कार्यकारी निर्देशक

श्री अशोक शाह

सूचना अधिकारी